सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सतीदेवी’को टिमले गर्यो ‘ठुङ मार्ने’ प्रतियोगिता आव्हान

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिमले ‘ठुङ मार्ने’ प्रतियोगिता घोषणा गरेको छ। टिमले हालै मात्र मौलिकता खल्काउने एक फोटो सार्वजनिक गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो। सार्वजनिक फोटोमा फिल्मका मुख्य पात्रहरु लिका महत, श्रृजना अधिकारी, सुजीता सिवाकोटीको साथमा तीन बालकलाकारहरु हर्षिका वली, मञ्जिला

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com