सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘लन्डन टु पेरिस’को ‘खुला आकाश’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: घनश्याम लामीछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता निश्चल खड्कालाई रोमान्टिक देख्न

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com