सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘परस्त्री’को हिन्दी डब ट्रेलर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ। बिफोरयु युटुव च्यानल मार्फत सार्वजनिक भएको फिल्मको ट्रेलरले अहिले राम्रो प्रतिक्रिया पाईरहेको छ। एक्ट्रा म्यारिटल अफएयरका साथै यौन मनोविज्ञानको कथामा बनेको फिल्ममा शिल्पाले दिएको बोल्ड सिनले अहिले नेपाली सिनेवृत तातिरहेको छ। केहि दिन अघि निर्माण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com