सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुरु भयो ‘महाजात्रा’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘महाजात्रा’को शुभ मुर्हत गरिएको छ। निर्माण टिमले बुधबार काठमाडौँको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा आजा गर्दै फिल्मको शुभ साईत गरेको हो। सुपर हिट सिरिज ‘जात्रा’को तेश्रो सिक्वेलको रुपमा बन्ने ‘महाजात्रा’को शुभ साईत सँगै छायांकनपनि आजैबाट सुरु भएको छ। ४५ दिने छायांकन सेड्युल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com