सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अञ्जिला’को डबिङमा दयाहाङ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन् । चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com