सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘माग्ने राजा’ पुनः प्रदर्शन संगै नयाँ गीत सार्वजनिक 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत भदौ ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ पनि आज सोमवार देखी हलहरु सञ्चालनमा आएसंगै पुनः प्रदर्शनमा आएको छ । बक्स अफिसमा सुखद व्यापार गरिरहेको चलचित्र गत भदौ २३ गतेदेखि चर्किएको जेन–जी प्रदर्शनका कारण प्रदर्शन रोकिएको थियो । अब चलचित्रमा समावेश

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com