सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोएको थियो भने अहिले नयाँ गीत सर्वाजंकी गरिएको छ ।यस गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको