सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘माया केही त बोलन’मा शिल्पा र राजको गज्जबको केमेस्ट्री

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गीतसंगीतमा नयाँ नयाँ उत्कृष्ट सिर्जनाको माध्यमबाट दर्शकको मन जितिरहेका गायक तथा संगीतकार बाबुल गिरीले फेरि अर्को कर्णप्रिय गीत सार्वजनिक गरेका छन् । बाबुलकै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । यो गीतमा बाबुलको स्वर तथा संगीत, ध्रुब

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com