सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अष्ट्रेलियामा ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करण सम्पन्न

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गरेका छन् । आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com