सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बगानको टिजर सार्वजनिक, करिष्मा देखिईन एकल महिलाको भूमिकामा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म बगानको अफिसियल टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक १ मिनेट १३ सेकेन्ड लामो फिल्मको टिजरमा अभिनेत्री करिष्मा मानन्धरलाई केन्द्रमा राखिएको छ। एकल महिलाको संघर्षलाई मुख्य विषय बनाएर बनेको फिल्मलाई बरिष्ट अभिनेता सरोज खानले निर्देशन गरेका हुन्।  उनको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com