सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नीताको ‘पार्वती’मा दीपाश्रीको इन्ट्री, असोजबाट छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमान्डौ – निर्माणको तयारीमा रहेको चलचित्र ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई चलचित्रको निर्माण टिमले अनुबन्ध गरेको हो। यस चलचित्रकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्। ‘हामीबीच सल्लाह

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com