सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com