सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘तेल भिसा’ को अग्रीम बुकिङ खुला

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि मंसिर ७ गते शुक्रवारबाट प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘तेल भिसा’ को अग्रीम बुकिङ खुला गरिएको छ । यो चलचित्र ले देशभरका सिनेमा हलमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा अभिनेता

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com