सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘निरफुल’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने फिल्म निरफुलको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक २ मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी फिचर्ड छन। २०७२ सालको महाभूकम्पका कारण परिवारका सदस्यहरु घुमाएका परिवारको कथा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com