सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बहावले हरेक सन्तानको कथा बोल्छ : सुरक्षा पन्त

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं :  यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ । फिल्मलाई समाजको कथा भनिए पनि निर्देशक कँडेल, अभिनेत्री पन्त

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com