सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायाङ्कनको क्रममा रहेको फिल्म ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । फिल्मका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका हुन् । नेपाली फिल्मले ती देशहरूबाट प्राप्त गरिरहेको उच्चतम रकममा अधिकार