सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सरप्राइजिङ प्याकेजको ‘मोदीबेनी’ ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ- श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो।ट्रेलर पूर्ण प्याकेजको बनेको छ। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com