सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

म्युजिक भिडियोमा चित्त बुझाएका आकाशको हातमा छैन फिल्म ?

गखबर, काठमाडौँ: कोरोनाकाल पछि चलायमान रहेको नेपाली फिल्म उद्योगले अहिले गति लिन थालिसकेको छ। हालाकी फिल्म हिट र फ्लपको संख्या भने घटबढ भईनै रहेको छ। धमाधम बनिरहेको फिल्म अनि प्राय: सबै नामी अभिनेताहरु विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का जस्ता

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com