सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका अरहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। मगर समुदायको कथामा आधारित फिल्मको ट्रेलरमा दया र मिरुनालाई केन्द्रमा रखिएको छ। जनक घर्ती मगरको निर्माण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com