सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा