सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com