सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायिका रचना रिमाल र संचारकर्मी सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको संगीत र रुबिन मगरको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल