सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौँको रवि भवनमा विगत २४ वर्षदेखि सञ्चालन हुँदै आएको रोज ब्युटी एकेडेमीले शनिवार काठमाडौँमा आफ्नो २४ औ वार्षिक उत्सव मनाएको छ । सो वार्षिक उत्सव समारोह रोज एकेडेमीको प्रबन्ध निर्देशक एवम् गणेशमान सिंह स्मृति बहुप्राबिधिक शिक्षालयकी प्राध्यापक कस्मोलोजिस्ट परिषी कारंजितको अध्यक्षतामा सम्पन्न