सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – युट्युव र सञ्जालमा स्वयम उडेन्ते पात्र बनेर भाइरल शिवु पान्डे अभिनित ‘के जन्मिए खै’ ले यतिबेला बजार तताइरहेको छ । गायक अर्जुन सापकोटाको आवाजमा रहेको ‘के जन्मिए खै’ मा शिवुलाई दिएको भूमिकामा शिवुको धमकेदार अभिनयमा देख्न सकिन्छ । तीजको अवसरमा ल्याएको गीत