सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

संदेशमुलक गीत ‘ नेपाली हाम्रो जात’ सार्वजनिक

काठमाडौँ : संदेशमुलक गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘ नेपाली हाम्रो जात’ ल्याएका छन् । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गरेका छन् । ‘गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com