सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

हरिवंश र अभिषेक मुख्य भूमिकामा नयाँ चलचित्र ‘श्रीनिवास’ घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ। गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो। एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’ को आज औपचारिक निर्माण घोषणा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com