सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रामकृष्ण ढकालले गरे ‘लता मंगेशकर लव इन मेमोरी’ कार्यक्रमको आयोजना

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com