सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मोदीबेनी’ले ल्यायो ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’, चलचित्रको टिकट देखाउँदा विभिन्न छुट पाइने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन्। आन्तरिक पर्यटकको लागि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com