सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मखमली चोली’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक हसन राईको स्वरमा रहेको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com