सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

समृद्धि भन्छिन, नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । अहिले समृद्धि अनमोल अभिनित फिल्म ‘फर्की

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com