सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सकियो ‘बेहुली फ्रम मेघौली’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक निर्मात्री बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ३४ औँ दिनमा फिल्मको इन्ड क्ल्याप गरेका हुन्। फिल्मको सम्पूर्ण छायांकन  मेघौली गाउँमा गरिएको फिल्ममा साजन काफ्ले र आकाश बरालले संयुक्त निर्देशन गरेका हुन्।  यी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com