सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सेन्सर बोर्डले दियो ‘उपहार’लाई युनिभर्सल सर्टिफिकेट

सबस्त इन्टरटेमेन्ट, काठमाडौँ : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com