सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डिग्री माइला’मा दयाहाङ देखिए यस्तो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला एम ए थर्ड क्लास’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पहिलो सुटिंग सेड्युल सकेर दोश्रो सेड्युलको  तयारीमा रहेको बेला निर्माण टिमले प्रचार सहित उक्त पोस्टर सार्वजनी गरेको हो। सार्वजनिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com