सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘चित्रा’ले गर्यो १० वर्षमुनिका बालबालिकाले फिल्म सित्तैमा हेर्न पाउने घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com