सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रोकियो ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन मिति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘नाइँ नभन्नु ल ६’ तोकिएको मिति अर्थात् वैशाख १ गते प्रदर्शन नहुने भएको छ। स्रोतका अनुसार फिल्मको सेन्सर हाल सम्म पनि नभएकाले फिल्म तोकिएको मितिमा प्रदर्शन हुन नसकेको हो। यधपी  विकास आचार्य निर्देशित फिल्म वैशाख भित्रै रिलिज हुने जानकारीपनि बाहिरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com