सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई बिहानबाट दर्शकको बलियो साथ,हल भिजिटमा कलाकार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दशैँको फूलपातीबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ। बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको चलचित्रका अधिकांश शो हाउसफुल रहेका छन्। बिहान देखिका शो हलमा दर्शकको ८० प्रतिशत बढी अकुपेन्सी रहेको छ भने अधिकांश हल हाउसफुल बनेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com