सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्री–इभेन्ट राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न भएको छ। महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ। प्री–इभेन्ट कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा चलचित्रलाई