सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा