सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको चलचित्रको निर्माण टिमले प्रचारको