सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सलोन र सलिनको ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई दर्शकको साथ

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सलिन मान बनिया र सनोल बस्नेतको एक्सन चलचित्र ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा नै दर्शकले दश लाख ६३ हजारभन्दा बढिले हेरेका छन्। उक्त टिजरलाई ८ हजारले लाइक गरेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com