सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यो प्रश्न धेरैको मनमा थियो । किनकी चलचित्र बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीको कथामा तयार गरिएको छ । चलचित्रमा उत्ताउलो वा भड्किलो दृश्य वा संवाद होला की ? भन्ने पनि हुनसक्छ। तर यसलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दियो । अर्थात् यो