सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्रको पब्लिसिटी गर्न मोफसल पुग्यो ‘रोल नं १’ को निर्माण टिम

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको चलचित्रको निर्माण टिमले प्रचारको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com