सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘काजी’ को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com