सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको हो। सार्वजनिक सामग्रीहरूले चलचित्रप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय