सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली चलचित्र ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस चलचित्रमार्फत सलिनाले नेपाली चलचित्र उद्योगमा डेब्यू गर्नेछिन्। निर्माण टिमका अनुसार सलिनाले यसै महिना चलचित्रसँग औपचारिक सम्झौता गरेकी