सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो। चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com