सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘अञ्जिला’को ट्रेलर ट्रेन्डिङमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com