सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

  ‘फेरि रेशम फिलिली’लाई उत्कृष्ट वर्डअफ माउथ,हलमा दर्शक बढ्दै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको चलचित्रले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो । दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै चलचित्रका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com