सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सो-ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ । परिवारको प्रिय घरपालुवा कुकुरको मृत्युपछि कालो बिरालो पाल्दा घरमा आउने श्रृंखलाबद्ध रहस्यमय घटनालाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरले दर्शकमा रहस्य र कौतुलहता भरपुर प्रयाश गरेको छ । थ्रीलर ड्रामामा प्रियंका कार्की,