सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

भावनाको न्यानोपनमा मन्त्रमुग्ध बनाउँदै ‘ऊनको स्वीटर’ टिजर

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पछिल्ला केही दिनमा चर्चामा रहेको चलचित्र ‘ऊनको स्वीटर’को टिजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com